• Trending:

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

Economist Nepal

Sun, Kartik 13 2079

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य


१३ कार्तिक २०७९, आईतवार

Gold 2

काठमाडौं । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार आइतबार एक हजार रुपैयाँले घट्दै सुरू भएको जनाएको छ ।

छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदी तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.