• Trending:

ग्वार्कोमा जीपको ठक्करबाट पैदल हिंडिरहेकी युवतीको मृत्यु

ग्वार्कोमा जीपको ठक्करबाट पैदल हिंडिरहेकी युवतीको मृत्यु

Economist Nepal

Sun, Kartik 13 2079

ग्वार्कोमा जीपको ठक्करबाट पैदल हिंडिरहेकी युवतीको मृत्यु


१३ कार्तिक २०७९, आईतवार

death woman
सांकेतिक तस्वीर

ललितपुर । ललितपुरको ग्वार्कोमा हिजो बेलुकी स्कारपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जीपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।

उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.