• Trending:

निर्वाचन क्षेत्रको समृद्धिका लागि मैले पुनः जित्नु पर्छ : थापा

निर्वाचन क्षेत्रको समृद्धिका लागि मैले पुनः जित्नु पर्छ : थापा

Economist Nepal

Sun, Kartik 13 2079

निर्वाचन क्षेत्रको समृद्धिका लागि मैले पुनः जित्नु पर्छ : थापा


१३ कार्तिक २०७९, आईतवार

FB IMG 1665644820193.jpg 1

महोत्तरी । नेकपा एमाले नेतृ तथा महोत्तरी १ (क) की उम्मेदवार शारदादेवी थापाले निर्वाचन क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्न निक्कै काम बाँकी रहेको बताएकी छन् ।

विशेष गरी महिलाका अनेकौ समस्या समाधान गर्न आफूमात्र उपयुक्त भएको दाबी गर्दै उनले निरीह महिलाहरुको प्रतिनिधिको रूपमा आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विभिन्न महिला संगठनमा बसेर काम गरेकाले पनि महिलाको समस्यालाई नजिकबाट बुझेको उनको भनाइ छ । उनका मुख्य प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतो छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.