• Trending:

बोलेर होइन काम गरेर देखाउँछु : महेन्द्र यादव

बोलेर होइन काम गरेर देखाउँछु : महेन्द्र यादव

Economist Nepal

Sun, Kartik 13 2079

बोलेर होइन काम गरेर देखाउँछु : महेन्द्र यादव


१३ कार्तिक २०७९, आईतवार

313367704 489915829732826 6000186938874175947 n.jpg

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्य उम्मेदवार महेन्द्र यादवले आफूले बोलेर होइन आफूले काम गरेर देखाउने बताएका छन् ।

एमाले, राप्रपा, जसपा सम्मिलित तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले आफूले दोहोरो चरित्र नदेखाइ जनताको सेवामा लाग्ने बताएका हुन् । भैरहवामा आयोजित कार्यक्रममा उनले जनताको अगाडि काम गरिदिए जस्तो गर्ने र पछि काम नगर्ने चरित्र आफूमा नहुने बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.