• Trending:

सोमालियामा कार बम विष्फोट : कम्तीमा १०० जनाको मृत्यु

सोमालियामा कार बम विष्फोट : कम्तीमा १०० जनाको मृत्यु

Economist Nepal

Sun, Kartik 13 2079

सोमालियामा कार बम विष्फोट : कम्तीमा १०० जनाको मृत्यु


१३ कार्तिक २०७९, आईतवार

mogadishu
तस्वीर : रोयटर्स

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विष्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालय बाहिर भएको उक्त विष्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

राष्ट्रपति हसन शेख मोहम्मदले विष्फोट स्थलको भ्रमणपछि भने, ‘विष्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आक्रमणको जिम्मा कुनै समूहले लिएको छ । तर, आक्रमणमा मुस्लिम लडाकु समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.