• Trending:

भैंसेपाटी पुगेर पम्फा भुसालले मागिन् वामदेव गौतमसँग भोट

भैंसेपाटी पुगेर पम्फा भुसालले मागिन् वामदेव गौतमसँग भोट

Economist Nepal

Sun, Kartik 13 2079

भैंसेपाटी पुगेर पम्फा भुसालले मागिन् वामदेव गौतमसँग भोट

देश चुनावमय हुँदा बामदेव गौतम निस्क्रिय


१३ कार्तिक २०७९, आईतवार

Pamfa Bhusal Bamdev

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले वामदेव गौतमसँग भोट मागेकी छन् । भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुसालले भोट मागेकी हुन् ।

एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय छैनन् । एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निस्क्रिय देखिन्छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
pamfa Bamdev

उनै गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेकी हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालको निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिष्कार गरेको थियो ।

city
ncll 2

यस पटक गठबन्धनको समर्थनसहित उनी चुनावी मैदानमा छिन् । हाल राजनीतिमा सक्रिय नरहेका र कतै नदेखिएका गौतमलाई भेटेर उनले आफूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.