• Trending:

गंगा सागरमा आरजु राणा देउवाको छठ पूजा

गंगा सागरमा आरजु राणा देउवाको छठ पूजा

Economist Nepal

Sun, Kartik 13 2079

गंगा सागरमा आरजु राणा देउवाको छठ पूजा


१३ कार्तिक २०७९, आईतवार

Arju 2

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले गंगा सागर पोखरीमा छठ पूजामा सहभागी भएकी छन् । आइतबार जनकपुरधाम आइपुगेकी उनले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी हुन् ।

Arju 1 1

आइतबार साँझ जलाशयमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.