• Trending:

हराइरहेका दम्पती मृत भेटिए

हराइरहेका दम्पती मृत भेटिए

Economist Nepal

Mon, Kartik 14 2079

हराइरहेका दम्पती मृत भेटिए


१४ कार्तिक २०७९, सोमबार

dead
सांकेतिक तस्वीर

बाँके । बाँकेको कोहलपुर–१३ मा एक दम्पती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कोहलपुर नगरपालिका–१३ का ६० वर्षीय डम्बर बोहरा र उनकी श्रीमती ५७ वर्षीया पार्वती बोहरा घर नजिकैको रुखमा झुण्डिएको अवस्था मृत फेला परेका हुन् ।

गत ८ गतेबाट हराइरहेका उनीहरु आइतबार मध्याह्न कोहलपुर–१३ को सिम्रीको झाडीमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शवको प्रकृति हेर्दा आधारमा केही दिन पहिले नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.