• Trending:

पूर्व राष्ट्रपति लुलासँग वर्तमान राष्ट्रपति बोल्सोनारो पराजित

पूर्व राष्ट्रपति लुलासँग वर्तमान राष्ट्रपति बोल्सोनारो पराजित

Economist Nepal

Mon, Kartik 14 2079

पूर्व राष्ट्रपति लुलासँग वर्तमान राष्ट्रपति बोल्सोनारो पराजित


१४ कार्तिक २०७९, सोमबार

Lula Silva Brazil President1667180760

रियो दि जेनेरियो । दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । आर्थिक अनियमितताको आरोपपछि उनले सन् २०१० मा सिल्भाले पद छाड्न बाध्य भएका थिए ।

भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन ताजा निर्वाचन परिणामले देखाएको छ । यसैबीच बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बनेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.