• Trending:

उम्मेदवारी खारेजीको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा

उम्मेदवारी खारेजीको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा

Economist Nepal

Mon, Kartik 14 2079

उम्मेदवारी खारेजीको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा


१४ कार्तिक २०७९, सोमबार

Toshima karki 768x466 1

काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा. तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाने भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वाेच्च अदालत जान लागेको कार्कीले बताइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.