• Trending:

ज्येष्ठ नागरिक र अशक्तलाई घरमै स्वास्थ्य सेवा

ज्येष्ठ नागरिक र अशक्तलाई घरमै स्वास्थ्य सेवा

Economist Nepal

Mon, Kartik 14 2079

ज्येष्ठ नागरिक र अशक्तलाई घरमै स्वास्थ्य सेवा


१४ कार्तिक २०७९, सोमबार

Rajendra

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले चुनावमा जिते निशुल्क स्वास्थ्य र शिक्षालाई जोड दिने बताए । उनले भने, ‘आगामी चुनावमा निर्वाचित भए दिगो आर्थिक वृद्धिमा जोड दिइनेछ । उच्चस्तरीय नागरिक आयोग गठन गरी शीर्ष नेताहरुको सम्पत्ती सार्वजनिक गर्ने कानुन बनाइनेछ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले नेपालको भू–भाग कसैलाई पनि प्रयोग गर्न नदिइने बताए । ज्येष्ठ नागरिक र अशक्तहरुको घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणापत्रमा समेटिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.