• Trending:

रसियाले गर्‍यो युक्रेनमाथि भिषण क्षेप्यास्त्र प्रहार

रसियाले गर्‍यो युक्रेनमाथि भिषण क्षेप्यास्त्र प्रहार

Economist Nepal

Mon, Kartik 14 2079

रसियाले गर्‍यो युक्रेनमाथि भिषण क्षेप्यास्त्र प्रहार


१४ कार्तिक २०७९, सोमबार

kiv missael 20220225035011

लण्डन । रसियाले युक्रेनको राजनधानी कीभलगायतका कतिपय स्थानमा भिषण क्षेप्यास्त्र प्रहार गरेको छ । आफ्नो ब्ल्याक सी फ्लीटमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको केही दिनमै रसियाले राजधानी कीभलगायतका युक्रेनका केही सहरहरुमा क्षेप्यास्त्र प्रहार गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

क्षेप्यास्त्र प्रहारका कारण युक्रेनमा बिजुली, पानी लगायत अत्यावश्यक कुराहरु बन्द भएको छ । राजधानी कीभमा मात्र कम्तीमा दुईबटा क्षेप्यास्त्र प्रहार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीमा समाचार छ । युक्रेनको उत्तर पुवी सहर खार्किभमा सेमत क्षेप्यास्त्रका कारण महत्पूर्ण पूर्वाधारहरु ध्वास्त भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.