• Trending:

भक्तपुरमा लागूऔषधसहित युवक पक्राउ

भक्तपुरमा लागूऔषधसहित युवक पक्राउ

Economist Nepal

Mon, Kartik 14 2079

भक्तपुरमा लागूऔषधसहित युवक पक्राउ


१४ कार्तिक २०७९, सोमबार

Drug scaled

भक्तपुर । प्रहरीले मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनलाई नाइट्राभेट ६०० सय थान ट्यावलेट लागू औषधसहित नियन्त्रणमा लिएको उनको भनाइ छ । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । लागूऔषध विक्री वितरण तथा ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.