• Trending:

नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने

नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने

Economist Nepal

Mon, Kartik 14 2079

नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने

वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र


१४ कार्तिक २०७९, सोमबार

Rajendra lingden raprapa 7

काठमाडौं । राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको हो ।

Rajendra lingden raprapa 3

परराष्ट्र नीतिमा सबैको मित्रता स्वीकार गर्ने, तर हस्तक्षेप अस्वीकार गर्ने बताएको राप्रपाले असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपालको भू–भाग कसैकोविरुद्ध प्रयोग हुन नदिने, सबै असमान सन्धि सम्झौता तथा सीमा विवादलाई कूटनीतिक माध्यमबबाट टुंगो लगाउने आफ्नो चुनावी घोषणापत्रमा राप्रपाले उल्लेख गरेको छ ।
वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र
सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ । ‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.