• Trending:

मस्कले ट्वटीर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लिने

मस्कले ट्वटीर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लिने

Economist Nepal

Mon, Kartik 14 2079

मस्कले ट्वटीर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लिने


१४ कार्तिक २०७९, सोमबार

Elon musk

न्युयोर्क । एलोन मस्कले ट्वीटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ ।

भर्जका अनुसार मस्कले आइतवार कर्मचारीहरूलाई नोभेम्बर ८सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो निलो चेकमार्क गुमाउन ९० दिन पाउने छन् । आइतबार मस्कले प्रमाणिकरण प्रक्रियाबारे ट्वीट गर्दै भने, ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ ।’

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.