• Trending:

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा भूकम्प

Economist Nepal

Tue, Kartik 15 2079

पाकिस्तानमा भूकम्प


१५ कार्तिक २०७९, मंगलवार

earthquake 0pu0boTIlz

इस्लामाबाद । पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ ।

भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्पबाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.