• Trending:

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

Economist Nepal

Tue, Kartik 15 2079

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने


१५ कार्तिक २०७९, मंगलवार

cricketjpg
सांकेतिक तस्वीर

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई) सँग एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले १४ नोभेम्बर देखि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी तीन खेलको शृंखला खेल्ने छ । नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा छन् । यो शृंखलाका लागि क्यानले नयाँ कप्तान चयन गर्नेछ ।

city
ncll 2
nepl vs UAE.jpg
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.