• Trending:

प्रचण्डसँग नव नियुक्ति अमेरिकी राजदूत थम्सनको भेटवार्ता

प्रचण्डसँग नव नियुक्ति अमेरिकी राजदूत थम्सनको भेटवार्ता

Economist Nepal

Tue, Kartik 15 2079

प्रचण्डसँग नव नियुक्ति अमेरिकी राजदूत थम्सनको भेटवार्ता


१५ कार्तिक २०७९, मंगलवार

prachanda

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नव नियुक्त राजदूत डिन आर थम्पसनले आज भेटवार्ता गरेका छन् ।

सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा पूर्व प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सरहानीय रहेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त अवसरमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए । उनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.