• Trending:

नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन

नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन

Economist Nepal

Tue, Kartik 15 2079

नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन


१५ कार्तिक २०७९, मंगलवार

NCC BANK

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षको बोनस शेयरका लागि एनसीसी बैंकको शेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता १७८.०१ रुपैयाँ कायम गरेको छ ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १८४ रुपैयाँ थियो । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको छ । एनसीसी बैंक कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको शेयर कारोबार रोक्का रहेको छ । बैंकले आफ्नो २५औँ वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.