• Trending:

२० ग्यारेन्टी, कामका ३० क्षेत्र र २४७ प्राथमिकता (पूर्णपाठ)

२० ग्यारेन्टी, कामका ३० क्षेत्र र २४७ प्राथमिकता (पूर्णपाठ)

Economist Nepal

Tue, Kartik 15 2079

२० ग्यारेन्टी, कामका ३० क्षेत्र र २४७ प्राथमिकता (पूर्णपाठ)

२० हजार शबद रहेको घोषणापत्र डिजिटल प्रविधिबाट सार्वजनिक


१५ कार्तिक २०७९, मंगलवार

amale

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ । यस्तै कामका ३० क्षेत्र र २४७ प्राथमिकता पनि छुट्याएको छ ।

आज (मंगलबार) दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।
हेर्नुस् पूर्णपाठ

city
ncll 2

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.