• Trending:

पाँच वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने एमालेको घोषणा

पाँच वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने एमालेको घोषणा

Economist Nepal

Tue, Kartik 15 2079

पाँच वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने एमालेको घोषणा

१५ कार्तिक २०७९, मंगलवार

oli ghosanapatrajpg

काठमाडौं । नेकपा एमालेले आगामी पाँच वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ । चुनावी घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।

त्यस्तै आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गर्ने जनाएको छ भने न्यूनतम् ज्याला रु २५ हजार पुर्‍याउने जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.