• Trending:

ताप्लेजुङमा घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति

ताप्लेजुङमा घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति

Economist Nepal

Tue, Kartik 15 2079

ताप्लेजुङमा घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति


१५ कार्तिक २०७९, मंगलवार

fire

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङलुङ गाउँपालिका–४ ईखाबुमा आज (मङ्गलवार) मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हो ।

विद्युत् सर्ट भएर आगलागी भएको र घरमा रहेका अन्न, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो धुरीबाट बल्न थालेकाले निभाउन नसकिएको स्थानीय रानी आधाभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.