• Trending:

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

Economist Nepal

Tue, Kartik 15 2079

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता


१५ कार्तिक २०७९, मंगलवार

Thamsan scaled

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देश बीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.