• Trending:

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

Economist Nepal

Sun, Mangsir 11 2079

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।

चितवन प्रहरीका अनुसार शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको  थियो । उक्त घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् भने । कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डालगायतका सामानमा क्ष ति पुगेको जनाएको छ ।

प्रहरीका अनुसार कार्यालयको ढोका चाबी भने यथावत रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.