• Trending:

सुनसरी ४ मा मतगणना सुरु गर्न आयोगको निर्देशन

सुनसरी ४ मा मतगणना सुरु गर्न आयोगको निर्देशन

Economist Nepal

Mon, Mangsir 12 2079

सुनसरी ४ मा मतगणना सुरु गर्न आयोगको निर्देशन

काठमााडौं । सुनसरी ४ मा स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आइतबारदेखि सुनसरी ४ मा मतगणना रोकिएको थियो । बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए । तर उनको मागलाई वेवास्ता गर्दै निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएको हो ।

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.