• Trending:

रोकिएनन् हर्क !

रोकिएनन् हर्क !

Economist Nepal

Fri, Bhadra 3 2079

रोकिएनन् हर्क !


रोकिएनन् हर्क !



kharibot

काठमाडौं । धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुक स्टाटस मार्फत कटाक्ष गरिरहेका छन् ।

केही दिनदेखि उनका स्टाटसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति छ ।

उनले काठमाडौंको फोहोर व्यवस्थापनप्रति निकै कडा रुपमा घोचपेच गरिरहेका छन् ।

पछिल्लो स्टाटसमा हर्कले लेखेका छन्,‘ग्रीन टी र मदिरामा फरक छुट्याउन नसक्नेहरुले कालो चस्मा लगाएर हेरेका हुन् त ?’

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.