• Trending:

पार्कमा बन्दै गरेको नेपालको नक्सा !

पार्कमा बन्दै गरेको नेपालको नक्सा !

Economist Nepal

Sun, Bhadra 12 2079

पार्कमा बन्दै गरेको नेपालको नक्सा !


पार्कमा बन्दै गरेको नेपालको नक्सा !



kharibot

पर्वतको कुश्मा नगरपालिका– ४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा बन्दै गरेको नेपालको नक्सा । रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट रहेको छ ।

गुप्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको वनको जग्गामा पर्यटन पर्यावरणको अवधारणा अनुसार नेपाल पार्कको निर्माण गर्दैछ । सदरमुकाम कुश्माको जुन कुनै ठाउँबाट सहजै देख्न सकिने गरी निर्माण गरिएको समितिको भनाइ छ ।

तस्बिर: सुमनजङ्ग थापा, रासस

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.