• Trending:

राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

Economist Nepal

Wed, Bhadra 22 2079

राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

kharibot

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत चारवटा विषयगत समितिमा चारजनाकै उम्मेदवारी परेको छ । 

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । 

जसअनुसार  दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ,  विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका हुन् । 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.