इन्द्रजात्रा- नेपाली सेनाकाे रिहर्सल (फाेटाेफिचर)
काठमाडाैं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएकाे छ । यसकाे अन्तिम दिन शुक्रबार रहेकाे छ ।

उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ ।
जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ ।
इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ ।











Comments
Related News