• Trending:

कांग्रेस निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

कांग्रेस निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

Economist Nepal

Wed, Bhadra 22 2079

कांग्रेस निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

कांग्रेस निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

kharibot

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई नियुक्त गरेका हुन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.