• Trending:

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

Economist Nepal

Wed, Bhadra 22 2079

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

kharibot

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरूले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् ।

‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् । 

केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण शाहमाथि केही व्यक्तिले दुव्र्यवहार गरेका थिए । त्यसको विरुद्धमा कर्मचारी आन्दोलित बनेका हुन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.