• Trending:

लेवानडोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

लेवानडोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

Economist Nepal

Thu, Bhadra 23 2079

लेवानडोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित


लेवानडोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित



kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया पिजेनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । त्यस्तै फ्रान्क कीस्से र फेरान टोरेजले एक एक गोल गरेका थिए ।त्यस्तै भिक्टोरिया पिजेनका लागि जान सिकोराले एक गोल गरेका थिए ।

यो जितसहित समुह सि मा रहेको बर्सिलोनाले ३ अंक हासिल गरेको छ ।

त्यस्तै यसै समुह मा रहेको बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ । बायर्नको जितमा लिरोय सानेले एक गोल गरेका थिए भने इन्टरका डानिलो डी एम्ब्रोसियोले एक गोल आत्मघाती गरेका थिए ।

यो जितपछि बायर्नले पनि ३ अंक हासिल गरेको छ ।

  

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.