• Trending:

नापोलीसँग लिभरपुलको लज्जास्पद हार

नापोलीसँग लिभरपुलको लज्जास्पद हार

Economist Nepal

Thu, Bhadra 23 2079

नापोलीसँग लिभरपुलको लज्जास्पद हार


नापोलीसँग लिभरपुलको लज्जास्पद हार



kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको पहिलो खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग स्तब्ध भएको छ । 

गएराती सम्पन्न खेलमा नापोलीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ । 

नापोलीको जितमा पिटर  जिएलिन्सकीले २ गोल गरेका थिए भने आन्द्र्रे फ्रान्क जाम्बो र गिओभानी सिमोनेले एक एक गोल गरेका थिए । 

नापोलीले पहिलो हाफमा ३-० को अग्रता लिएकोमा दोस्रो हाफमा एक गोल थपेको थियो ।  त्यस्तै लिभरपुलका लागि लुइस डियाजले एक गोल गरेका थिए ।

त्यस्तै समुह ए अन्तर्गतको अर्को खेलमा अयाक्सले रेन्जर्सलाई ४-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ । 

समुह चरणको पहिलो खेलपछि समुह ए मा नापोली र अयाक्सले ३-३ अंक हासिल गरेका छन् । 

 

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.