• Trending:

राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापतिले लिए सपथ

राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापतिले लिए सपथ

Economist Nepal

Thu, Bhadra 23 2079

राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापतिले लिए सपथ

राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापतिले लिए सपथ

kharibot

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन् ।

राष्ट्रिय सभाका माननीय सभापतिज्यूहरूको शपथ ग्रहण कृषि समितिको हलमा भएको थियो ।

निर्विरोध निर्वाचित विषयगत समितिका सभापतिहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका थिए ।

सपथ लिनेमा दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापति डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.