• Trending:

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी

Economist Nepal

Thu, Bhadra 23 2079

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी

kharibot

काठमाडौं  । आसन्न्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ । 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले गरिरहेको छ । 

देशभर प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र छ । प्रत्येक एक निर्वाचन क्षेत्रमा दुई प्रदेश निर्वाचन क्षेत्र छन् ।

यी निर्वाचन क्षेत्र भागबन्डा गरेर गठबन्धन आवद्ध दलहरु निर्वाचनमा जान लागेका हुन् । तर, सहमति नजुट्दा उम्मेदवारको पनि टुंगो लगाउन दलहरुले सकेका छैनन् । 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.