• Trending:

न्यूजील्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

न्यूजील्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

Economist Nepal

Thu, Bhadra 23 2079

न्यूजील्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

न्यूजील्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

kharibot

काठमाडौँ । न्यूजिल्याण्ड टूरमा रहेको अस्ट्रेलियाले एकदिवसीय सिरिज एक खेल अघि नै जितेको छ । विहिबार सम्पन्न सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले न्यूजिल्याण्डलाई ११३ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १९६ रनको झिनो लक्ष्य पछाएको न्यूजील्याण्ड ३३ ओभरमा केवल ८२ रन बनाउदा आल आउट भएको थियो । न्यूजील्याण्डको ब्याटिंग ध्वस्त गर्न अस्ट्रेलियाका स्पिनर एडम जाम्पाले ५ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा अस्ट्रेलिया २-० ले अगाडी भएको छ र सिरिज जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी आइतबार हुने छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.