• Trending:

लागुऔषध र हतियारसहित युवक पक्राउ

लागुऔषध र हतियारसहित युवक पक्राउ

Economist Nepal

Fri, Bhadra 24 2079

लागुऔषध र हतियारसहित युवक पक्राउ


२४ भाद्र २०७९, शुक्रबार

received 677667490449979.jpeg

सिरहा । सिरहामा प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई प्रकाउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर-२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो ।

received 773498250392885.jpeg

विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्यावलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एक/एक थान, फाइटर रिङ ६ थान, पेस्तोल जस्तो देखिने लाइटर एक थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.