• Trending:

महाविर पुनलाई १ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार

महाविर पुनलाई १ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार

Economist Nepal

Fri, Bhadra 24 2079

महाविर पुनलाई १ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार


mahabir pun 12020 03 27 06 24 06

काठमाडौं, २३ भदौ । महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार प्रदान गरिने भएको छ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई(दुई वर्षमा प्रदान गरिनेछ।

city

पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.