• Trending:

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

Economist Nepal

Sat, Bhadra 25 2079

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु


२५ भाद्र २०७९, शनिबार

chatyang

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा गए राति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका-२ दललेखका मोहनसिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

‘घरमै चट्याङ परेको रहेछ, घरका अरु मानिस सदरमुकाम रहेछन्,’ वडाध्यक्ष नारायण सिंह ठगुन्नाले भने । यस्तै, सोही वडामा तीन घर पहिरोमा पुरिएका छन् । त्यसमा मानवीय क्षति भने नभएको वडाध्यक्ष ठगुन्नाले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.