• Trending:

नेयमारको निर्णायक गोलमा पीएसजीको जित

नेयमारको निर्णायक गोलमा पीएसजीको जित

Economist Nepal

Sun, Bhadra 26 2079

नेयमारको निर्णायक गोलमा पीएसजीको जित


२६ भाद्र २०७९, आईतवार

PSG league one vs brest 2OwTMKm5XD

काठमाडौं । फ्रान्सेली लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्ट फुटबल क्लबमाथि १-० गोल अन्तरको जित हात पारेको छ ।

शनिबार भएको खेलमा पीएसजीलाई महत्वपूणर् जित दिलाउने क्रममा खेलको ३० औं मिनेटमा नेयमारले एक गोल गरेका थिए । उनको गोल खेलको लागि निणर्ायक बन्यो र पीएसजीले तीन अंक बटुल्यो ।

यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले ७ खेलबाट १९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मार्सिल्लेले समान खेलबाट समान अंक जोडेको छ । तर, गोल अन्तरमा भने पीएसजी अगाडि छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.