• Trending:

पपुवा न्यु गिनीमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

पपुवा न्यु गिनीमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

Economist Nepal

Sun, Bhadra 26 2079

पपुवा न्यु गिनीमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प


२६ भाद्र २०७९, आईतवार

earthquake

पपुवा न्यु गिनी । पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ ।

भूकम्पले ठूलो क्षति पुर्‍याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराईमा गएको थियो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.