• Trending:

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

Economist Nepal

Sun, Bhadra 26 2079

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि


२६ भाद्र २०७९, आईतवार

share

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ । सूचक १९३८.२० विन्दुमा अडिएको छ । ८० हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

१० कम्पनीको १४० कित्ता शेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने चार वटाको मूल्य घटेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.