• Trending:

प्रधानमन्त्री देउवा नर्भिक अस्पताल पुगेर भेटे विरामी मितलाई

प्रधानमन्त्री देउवा नर्भिक अस्पताल पुगेर भेटे विरामी मितलाई

Economist Nepal

Sun, Bhadra 26 2079

प्रधानमन्त्री देउवा नर्भिक अस्पताल पुगेर भेटे विरामी मितलाई


२६ भाद्र २०७९, आईतवार

deuba.jpg 8

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

माध्यमिक शिक्षा सँगै लिएका देउवा र बलायरले उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताएका थिए । विरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.