• Trending:

चुनावको मुखमा राप्रपाकी बागमती प्रदेशसभा सदस्य माझीले छोडिन् पार्टी

चुनावको मुखमा राप्रपाकी बागमती प्रदेशसभा सदस्य माझीले छोडिन् पार्टी

Economist Nepal

Mon, Bhadra 27 2079

चुनावको मुखमा राप्रपाकी बागमती प्रदेशसभा सदस्य माझीले छोडिन् पार्टी


२७ भाद्र २०७९, सोमबार

rita

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित रिता माझीले पार्टी छोडेकी छन् ।

राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी माझीले आइतबार विज्ञप्ति प्रकाशित गरी पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सहित साधारण सदस्यतासमेत परित्याग गरेको जनाएकी छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘भावनाशून्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरि निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको छु’ उनले विज्ञप्तिमा भनेकी छन् ।

city
306117884 852767215704611 6478124000549266860 n 1HA6CVp9RE
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.