• Trending:

थप १७९ मा कोरोना संक्रमण, १७१ जना निको

थप १७९ मा कोरोना संक्रमण, १७१ जना निको

Economist Nepal

Mon, Bhadra 27 2079

थप १७९ मा कोरोना संक्रमण, १७१ जना निको


२७ भाद्र २०७९, सोमबार

korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४,९५९ वटा नमुना परीक्षण गर्दा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या २,२७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.