• Trending:

कालो झण्डा देखाउनेलाई रिहा गर्नुस् : ओली

कालो झण्डा देखाउनेलाई रिहा गर्नुस् : ओली

Economist Nepal

Mon, Bhadra 27 2079

कालो झण्डा देखाउनेलाई रिहा गर्नुस् : ओली


२७ भाद्र २०७९, सोमबार

kp oli

जनकपुरधाम । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए ।

तर, ओलीले उनीहरुलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् ।

गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.