• Trending:

मन्त्री यादव सेनेगल प्रथान – Naya Page 2022

मन्त्री यादव सेनेगल प्रथान – Naya Page 2022

Economist Nepal

Tue, Bhadra 28 2079

मन्त्री यादव सेनेगल प्रथान – Naya Page 2022


२८ भाद्र २०७९, मंगलवार

Pradeep Yadav
फाइल फोटो

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगलका लागि प्रस्थान गरेका छन् ।

उक्त बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भएको बताइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.