• Trending:

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले आठ प्रश्नको जवाफ दिन बाँकी

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले आठ प्रश्नको जवाफ दिन बाँकी

Economist Nepal

Tue, Bhadra 28 2079

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले आठ प्रश्नको जवाफ दिन बाँकी


२८ भाद्र २०७९, मंगलवार

Cholendra Shamser Janara

काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज (मंगलबार) पनि बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनु पर्नेछ । उनले चौथो दिनको बयान सकिँदासम्म ३५ प्रश्नको जवाफ दिएका हुन् ।

तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका उनले चौथो दिन आइतवार उनले थप २४ वटा प्रश्नको जवाफ दिएका हुन् । संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.