• Trending:

बलिउडका विशाल देसाईको निर्देशनमा ‘सायरा’ बन्ने

बलिउडका विशाल देसाईको निर्देशनमा ‘सायरा’ बन्ने

Economist Nepal

Tue, Bhadra 28 2079

बलिउडका विशाल देसाईको निर्देशनमा ‘सायरा’ बन्ने


२८ भाद्र २०७९, मंगलवार

sayara

काठमाडौं । फिल्म सायराको घोषणा गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रममा फिल्म सायरा निर्माणको घोषणा गरिएको हो । बलिउडका विशाल देसाईको निर्देशनमा सायरा निर्माण हुने जानकारी दिइयो ।

सायरामा आर्यन सिग्देल, सोफिया सिद्दिकी, कविता नेपालको नाम टुंगो लागिसकेको छ भने बाँकी कलाकारको टुंगो लाग्न बाँकी रहेको छ । नेपाली र हिन्दी भाषामा निर्माण हुने सायराको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ । पुष्कर झाले निर्माण गर्ने सायराको प्रस्तुतकर्ता रघु परियार हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.