• Trending:

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, दुई बुँदे सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, दुई बुँदे सम्भावित कार्यसूची

Economist Nepal

Tue, Bhadra 28 2079

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, दुई बुँदे सम्भावित कार्यसूची


२८ भाद्र २०७९, मंगलवार

Samsad 2 1 scaled

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

साथै दोस्रो बुँदामा गृह मन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

city
suchi
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.